Tag: News
श्रीमद भागवत महापुराण भाग:१-नारायण पासाद पोख्रेल
https://youtu.be/HQmzWdId4zQ?si=rA4WrqnfJrpqUCI7
सुनको भन्सार दरसँगै सुनको मूल्यसमेत बढ्न थालिसकेको छ
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार करमा वृद्धि गरेसँगै त्यसको असर आन्तरिक बजारमा पर्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर उकालो लागि रहेको बेला सरकारले करवृद्धि गरेको छ। बजेट अनुसार सुनको कर ५ प्रतिशत बढेको छ। यसअघि सुनको भन्सार कर १५ प्रतिशत रहेकामा बजेटसँगै यो २० प्रतिशत पुगेको…
राजा बिरेन्द्र सहितको हत्या भएको नारायणहिटी दरबार हत्याकाण्डको स्मृति
नेपालको राजदरवार रहेको नारायणहिटी राज दरबारमा हत्याकाण्ड भएर तत्कालिन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह र उनका परिवारका सबै, राजपरिवारका अन्य सदस्यहरु र सुरक्षामा खटिएका सुरक्षा कर्मीहरु, कर्मचारी, कामदार सहितको दर्जनौको हत्या भएको २३ बर्ष पुरा भएको छ। २०५८ जेठ १९ गते राति राजदरवारभित्रै तत्कालीन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाहको वंश नाश…
जनता र नागरिक अनि कार्यकर्ता र मतदातामा फरक के र किन ?
कृष्ण के सी, अमेरिका, मे ३१, २०२४ दक्षिण एशियाको पुरातन राजनीतिमा जनता भने शब्द धेरै चलाउने चलन छ। जात, भात, सुकुम्बासी, फोहोरमैला जस्ता शब्द चलाउने चलन त अझै बढी छ। बाटोघाटो-बत्ति, पानि जस्ता आधारभूत कुरालाई ठुला बिकासका सपना भनेर राखिन्छ जो नितान्त छिटो र छोटो समयमा पुरा गर्नुपर्ने आधारभूत कुरा हुन्। अनि यस्तै कुरालाई पक्ष…
लाइसेन्स भएपनि अनुमति नभएका हतियार बोक्न रोक
नेपाल सरकारले सहसचिवबाट गत सातामात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई नायव महान्यायाधिवक्ता नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्रीपरिषद प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो को जानकारी दिइन्। नेपाल न्याय सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरि क्रमशः नायब महान्यायाधिवक्ता, न्याय…
ओलीको गृह जिल्लामा सभामुखका भाइ र मुख्यमन्त्रीका ज्वाइँ दुवै पराजित
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका पालिकाहरुमा पार्टीको नेतृत्व चयनका लागि यतिबेला धमाधम अधिवेशन चलिरहेको छ। अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा-५ अन्तर्गतका मुख्य पालिकाहरुमा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। २०७९ को स्थानीय तह निर्वाचनमा एमालेको पकड क्षेत्र मानिने यो क्षेत्रअन्तर्गतका पालिकाहरुमा नेतृत्व गुमाएको एमालेको यसपटकको अधिवेशनलाई…
राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण जाँदै
नेपालका राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमणमा जाने भएका छन्। जेठ ३१ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमणलाई स्वीकृति दिएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलको नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ…
महिला प्रहरीको साहस, दृढता र समर्पण सबैको लागि प्रेरणा श्रोत:प्रहरी महानिरीक्षक कुँवर
नेपाल प्रहरी/प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीमा कार्यरत महिला प्रहरीहरूले प्रदर्शन गरेको साहस, दृढता र समर्पण सबैको लागि प्रेरणाको श्रोत बन्न पुगेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । सोही अवसरमा…
गगनको लहैलहैमा बेतुकको आन्दोलन गरेको कांगेस फेरि पछारियो
बिगत ३ बर्ष देखि केवल एउटा व्यक्ति रवि लामिछानेको पछाडि परेको कांग्रेस यो पटक भारतीय पक्षका गगनकुमार थापाको बेतुके स्वार्थी लहै-लहैमा लाग्दा फेरी हारेको छ। संसदीय समिति भनेर संसद नै अबरुद्ध गर्दै आएको कांग्रेसले अन्तमा केवल नामको मात्र समिति बनाउनमा सहमत भएको छ। यसको पछाडी संसदमा गत पटक उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दिएको सटिक…
नुवाकोटेहरुको अन्तरास्ट्रिय सम्मेलन सम्पन्न
नुवाकोट घर भै अमेरिका लगायत संसारभर बसोबास गर्दै आएका नुवाकोटेहरुको संस्था अन्तरास्ट्रिय नुवाकोट समाज (International Nuwakot Society-INS) कार्यक्रम सम्पन्न भएको छ। नुवाकोटेहरुको जुम भेलाले २१ सदस्य कार्यसमिती र २४ सदस्य सल्लाहकार समिती र बिभिन्न देशका १७ जना सम्पर्क संयोजक र सदस्यहरुको घोषणा मनोनयन समेत गरेको छ। संस्थाको अध्यक्षमा ईन्द्र सिटौला, बरिष्ठ उपाध्यक्षमा रामबाबु पाण्डे, उपाध्यक्ष…
देश र नागरिक बिर्सेर सत्ताको मात्र राजनीति गर्ने नेपाली दलहरु
नेपालका राजनैतिक दलहरुले देश र नागरिक बिर्सेर केवल सत्ताको मात्र राजनीति गरेको प्रष्ट नै देखिन्छ। उनीहरुले उठाएका एजेन्डामा कतै पनि नागरिक जीवन र देशको अर्थतन्त्र लगातका कुरा अटेका छैनन। सबै जसो समाचारहरुमा पाइने भनेको कुन सत्ताबाट बाहिर गयो, को आयो, अब कसरी को आउने मात्र छन्। पछिल्लो समय आफ्नो समर्थन नगरेको र डेढ बर्षीय प्रधानमन्त्री…
आज परेको अमेरिकी मेमोरियल डे, छोटो इतिहास सहित
अमेरिकाको इतिहास पढ्नेहरु सबैलाई थाहा छ अमेरिकी मेमोरियल डे र यसको इतिहासको कुरा। बिधार्थीहरुलाइ त झनै धेरै थाहा हुन्छ। हामी नयाँ अमेरिकीहरुलाइ पनि यसबारे धेर-थोर जानकारी छ नै। यहाँ केहि अध्ययनबाट र केहि रेकर्डका आधारमा आज परेको हरेक बर्ष मे अन्तमा पर्ने मेमोरियल डे बारे केहि लेख्ने प्रयास गरिएको छ। इहिहास अनुसार पहिलो मेमोरियल डे…
पशुपतिको भेटी चोर:कोषाध्यक्ष नारायण सुवेदी रंगेहात पक्राउ
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न रहेको खुलेको छ। कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा भेटी संकलनका कर्मचारीसहित आठ जना दर्शनार्थीले चढाएको नगद भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका हुन्। पशुपति क्षेत्र विकास कोषका सातसहित आठ जनालाई प्रहरीले जेठ ७ गते सोमबार पक्राउ गरेको हो। पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको…
एनआरएनहरुका ३ एजेण्डा, ४ मुख्य काम नै अबको अभियान
कृष्ण के सी, अमेरिका, अप्रिल २०, २०२४ नेपालको राजनैतिक पार्टीका दासहरुले भनेको जस्तो सामाजिक संघ-सँस्थामा एकता, मिलाउने र मिल्ने भन्ने कुरा नै हुँदैन मात्र होइन यस्ता कुराको कुनै अर्थ नै छैन। गैरआवासीय नेपाली संघ (एनआरएनए) मा त्यसो भन्नेहरु भनेका विवेक र बुद्धि नभएका पटमुर्ख र त्यो भन्दा अरु धेरै तलका आरोपी पनि हुन्। यो कुरा…
अलिकति Sci-fi र AI का कुरा अनि पूर्वीय दर्शन
कृष्ण के सी, अमेरिका, मे २५, २०२४ खासमा हामीले अहिले चर्चा गर्ने गरेको Science Fiction (sci-fi) का Artificial Intelligence (AI) का कुरा आजका होइनन। AI १९४० मा नै अमेरिकाले सरकारी तहमा चर्चा गरेको बिषय हो। १९५६ मा पुग्दा त Dartmouth College ले आफ्नो अनुसन्धानको लागि वर्कशप नै गरेको इतिहास पाइन्छ। आजको दुनियाँमा Sci-fi ले चत्कारी…
गायिका निर्मला थापाको इन्द्रकमल
गायिका निर्मला थापा मगरको अर्को लोक गीत इन्द्रकमलको भिडियो सार्वजनिक भएको छ। गायिका थापा र आरके गुरुङको स्वर रहेको इन्द्रकमलको म्युजिक भिडियो गायिका थापाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको। पवित्रा मगरको शब्दलाइ गायक आरेके गुरुङले संगीत दिएका हुन्। भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन भने सुदिप मगरले म्यूजिक एरेन्ज गरेका छन। म्युजिक भिडियोमा चिज गुरुङ र…
नेपालमा प्रजातन्त्र होइन राजनैतिक दलहरु असफल:इण्डिकेटर सहित
कृष्ण के सी, अमेरिका, मे २४, २०२४ सबैले जानेको, सुनेको र बुझेको कुरा प्रजातन्त्रको स्वच्छ मूल्याङ्कन गर्दा राजनीतिक, सामाजिक र आर्थिक जीवनका विभिन्न पक्षहरूलाई जोडेर ब्याख्या गर्नुपर्छ। सुनिन्छ तर पुरा नहुने कुरा नै नेपाली राजनीति हो। ज्यानमारा र पापीहरुले पनि सत्ता चलाउने देश नेपाल नै हो। तीन/तीन तहका अदालतबाट ज्यानमारा प्रमाणित भएका व्यक्तिलाइ सबै पार्टी…
गरुढ पुराण अनुसार: पाप गर्दा लाग्ने रोग र सजाय
गरुढ पुराण अर्थात वैदिक सनातन न्याय प्रणाली अनुसार के के गर्दा के के रोग लाग्छ भनेर एउटा जिज्ञासाको कुरा हुन सक्छ। कतिलाई यस्तो कुरा वाइयात लाग्न पनि सक्छ। तर यस्ता धेरै कुरा हुन सक्छन। यिनीहरुको अध्ययन गरेर अहिलेको कानुनमा समायोजन र परिमार्जन गर्नु जरुरी हुन्छ। धेरै त जन-स्वास्थ्यमा आधारति छन्। ब्राह्मण भएर खान नहुने कुरा…
USCIS Updates Guidance for Family-Based Immigrant Visas
Content copied From USCIS website/Release Date 05/22/2024 Effective May 22, 2024, we are updating guidance in the USCIS Policy Manual on family-based immigrant visa petitions including Form I-130 Petition for Alien Relative and, in limited situations, family-based Form I-360 Petition for Amerasian, Widow(er), or Special Immigrant), including explaining how we handle correcting approval notice errors,…
