कांग्रेस नेता माथि छानविन गर्नु भनेको राजनैतिक प्रतिसोध हो:नेपाली कांग्रेस
नेपाली कांग्रेस र एमालेले मिलेर हदै पार गरेर अन्य दलका नेता र आम नागरिकतलाइ गरेको प्रतिसोध, मुद्धा-मामिला, पक्षपात र दण्ड-हिनताको कुनै हिसाब रहेन तर वर्तमान सरकारले नेपाली कांग्रेसका नेताहरुको पासपोर्ट खारेज गरेपछि भने कांग्रेसले राजनीतिक प्रतिसोध भनेको छ। जेन जी आन्दोलनमा नागरिक मार्न आदेश दिने तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली…
