देशको टुक्रा जोगाउन नसक्ने सरकार प्रवक्ता गुरुङ सामाजिक संजाल तह लगाउने कुरा गर्छन
नेपालको वर्तमान खड्गप्रसाद शर्माओली नेतृत्वको सरकारले भारतद्वारा अतिक्रमण गरिएको नेपाली भुमी जोगाउन सकेन तर फेसबुक लगायत सामाजक संजाल तह लगाउने सपना बाँडेको छ। त्यसका लागि सरकारले विभिन्न २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह तथा पेट्रोलियम पाइपलाइन र निजी क्षेत्रबाट सञ्चालन हुने केबुलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय…
