रवि लामिछानेलाइ ३२ लाखले निर्दोष माने, ओली र देउबाले प्रतिशोध साँधे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेता बन्न सक्षम र योग्य छन् भन्ने कुरा चितवनका मतदाताले दुइ-दुइ पटक मत दिएर प्रमाणित गरे। यतिले मात्र पुगेन नेपाली कांग्रेस र नेकपा एमालेले उनलाई नियोजित रुपमा राजनैतिक प्रतिसोध लिएर थुनाएका छन्। तर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा बिश्वो भरिका नेपालीहरु रहेको हुनाले उनको पक्षमा हालसम्म ५६ लाख…
