एनजिओ चलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग जोडिए, प्रकरण र प्रमाण
नेकपा एमालेका ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य पार्टीको ९ औँ जिल्ला अधिवेसनबाट दोस्रो पटक जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्। त्यसअघि उनी मनोनितको रुपमा जिल्ला सचिव भएका थिए। मनोनित सचिव हुनुअघि उनी कार्यालय सचिव थिए। उनै जिल्ला अध्यक्ष आचार्यको अबैध धन्दा मानव तस्करी अहिले आएर खुल्न आएको हो। उसो त आचार्य एमालेको केन्द्रमा महासचिव शंकर…
