कुवेतका नेपाली दलालहरुद्वारा कामदारमाथि अभद्र व्यवहार, भिडियो सहित
गैरआवासी नेपाली संघ नेपाली संघको नाममा नेपाली कामदारहरु बिशेष गरेर महिला कामदारहरुलाइ एमाले दलका राजदुतको आडमा राजेन्द्र तामाङले अभद्र व्यवहार गरेका छन्। यस्तो व्यवहार कुवेतमा दैनिक रुपमा हुनेगरेको छ। कतिपय जमघटमा रक्सिको मातमा कुट-पिट पनि हुने गरेका छन्। म्यानपावर कम्पनिको नाममा ठगी गर्ने गिरोह पनि यिनीहरुकै छन्। काम लगाउने नाउँमा ठगी, शारीरिक शोषण सम्म गर्ने…
