कोषाध्यक्ष श्रेष्ठको पहलमा कांग्रेसको मुख्यालयसँग जोडिएको अर्को भवन खरिद
नेपाली कांग्रेसको कोषाध्यक्षमा मनोनित् भएपछि पाटीको सम्पत्ति बढाउन लागि परेका छन्। त्यसैको नतिजाहो आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले १९ आना जग्गा खरिदको लागि बैना समेत गरेको छ। तर तिनै कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री भएपछि मानव तस्करी गरेर ४ सय करोडको तस्करी गरेको कुरा ब्यापक छ। अहिलेको…
