रास्वपा नेत्री तथा सांसद कार्की र युवा नेता ढकालबीच भेट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तथा ललितपुर क्षेत्र नं ३ की सांसद तोसीमा कार्की (मेडिकल डाक्टर) र चर्चित युवा नेता सागर ढकालबीच डा कार्कीको सचिवालयमा राजनैतिक बिषयमा भेटघाट भएको छ। सागर ढकाललाइ प्राय नेपालीहरुले चिन्दछन। उनले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबालाई संघिय संसदको गत निर्वाचनमा झन्डै-झन्डै पछारेका थिए। राजनैतिक विश्लेषकहरुका अनुसार…
