राजावादीको पत्र र रास्वपा काबा सभापति अर्यालको जवाफ
रावाबादीहरुले गठन गरेको संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग जेठ १५ गतेदेखि आयोजित देशव्यापी जनआन्दोलनमा सहकार्यको लिखित प्रस्ताव गरेको छ। समितिका संयोजक नवराज सुवेदीले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई सम्बोधन गर्दै जेठ ६ गते पत्र पठाएका थिए। संयुक्त जनआन्दोलन समितिले संवैधानिक राजसंस्था, सनातन हिन्दू अधिराज्य र बहुदलीय लोकतन्त्रलाई पुनस्र्थापनाको लक्ष्यसहित जेठ १५ देखि…
