संसारको सबैभन्दा धनी व्यक्ति को हुन् इलन मस्क वा ल्यारी एलिसन ?
सेप्टेम्बर १० बुधबार अमेरिकी मार्केटले केहि समयको लागि संसारका सबैभन्दा धनाढ्य इलन मस्क लाइ ल्यारी एलिसनले ओभरटेक गरे। तर पछिल्लो समय आउँदा मस्ककै मार्केट बलियो भयो। सुरुमा ओराकलका सह-संस्थापक ल्यारी एलिसनले मस्कलाइ उछिनेर विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधि पाएका थिए तर पछि मस्ककै मार्केटले उछिन्यो र मस्क नै धनाढ्यमा कायम रहे। ब्लूमबर्गका अनुसार मस्कको मार्केट…
