प्रधानमन्त्री शाहले राजदूतहरु र नियोग प्रमुखहरूसंग औपचारिक भेटघाट गरे

Spread the love

प्रधानमन्त्री बालेन शाहले नेपालका लागि विदेशी राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसंग भेटेर आफ्नो सरकारको प्राथमिकताबारे संयुक्त रूपमा ब्रिफिङ गरे। सो क्रममा उनले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई रहने, छिमेकी राष्ट्र, मित्र राष्ट्रहरुसँग विकास साझेदारसँग सम्बन्ध अझै बनाउने प्रतिबद्धता व्यक्त गरे।

सो भेटमा संयुक्त राज्य अमेरिका, भारत, चीन, कोरिया गणराज्य (दक्षिण), बेलायत, पाकिस्तान, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, र संयुक्त राष्ट्र संघका नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो।