एक बाघ नै भारी परेका पुराना दलहरुलाइ दुइ बाघ धान्न कठिन
Spread the loveगिरेको एमाले दल त्यसमा पनि कम्युनिष्ट पार्टी उसमाथि केपी ओली अध्यक्ष रहेको दल अब त्यो भन्दा नुन-पिरो नमिलेको अचारको उदाहरण अर्को नहोला। त्यसैका पछि लाग्दा नेपाली कांग्रेस ठुलो दल भयर पनि सरकारको नेतृत्व गर्न सकेन अनि अन्तमा फुटेर टुक्रियो। गगन थापाले एमालेको मुतको न्यानोमा उफ्रेका छन् तर एमालेको पुपले उनलाई कमोडमा नै फ्लस…
