ललितपुर १ मा २८ उम्मेदवार: चेतनाथ सञ्जेल र उदय शम्शेर राणा ‘नेक टु नेक’
Spread the loveनेपालको आम निर्वाचन फाल्गुन २१ को दिन नजिकै छ। साना-ठुला सबै दलहरु निर्वाचनमा होमिएका छन्। यो निर्वाचनको परिणामले आगामी अर्को निर्वाचनको नतिजा नहुँदा सम्मको लागि नेपालका राजनैतिक दलहरुको बरियता क्रम निर्धारण गर्नेछ। यो पटक बरियतामा बिगतको भन्दा आमुल परिवर्तन हुने कुरा राजनैतिक विश्लेषकहरुले गर्न थालेका छन्। उसै पनि नेपालीहरुको सोसल मिडिया आम निर्वाचनले…
