रास्वपाको १०० बुँदे ‘वाचा पत्र’-जस्ताको तस्तै प्रति

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यहि फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो दलको ‘वाचा पत्र’ सार्वजनिक गरेको छ। सुर्खेतमा आयोजित चुनावी सभामा रास्वपाले १०० बुँदा भएको वाचा पत्र सार्वजनिक गरेको छ। त्यसको लगत्यै रास्वपाले त्यसलाई आफ्नो वेबसाइटमा पनि पब्लिक गएको छ। 

वाचापत्र सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा सार्वजनिक गरेका थिए। रास्वपाले रुपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारको रुपमा राखेको छ। 

‘वाचा पत्र’ पढ्न यो हाइपर लिंक क्लिक गर्नुहोस अथवा तलको लिंक क्लिक गर्नुहोस:

https://acrobat.adobe.com/id/urn:aaid:sc:VA6C2:a17aac0f-9f1a-4bb7-9c9c-2d0a60f13a1c