सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा खरेल हुने, पहिलो पटक बिज्ञ संचार मन्त्री
Spread the loveनेपालको अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा इमेजकर्मी तथा संचार बिज्ञ जगदीश खरेलको नाम सिफारिस गरेकी छिन्। प्रधानमन्त्री कार्कीले राष्ट्रपति समक्ष खरेलको मनोनयनको लागि नाम सिफारिस गरेकी हुन्। इमेजकर्मी, पत्रकार तथा संचार बिज्ञ खरेल इमेज टिभीका समाचार प्रमुख हुन्। करिब दुई दशक भन्दा बढी समयदेखि संचार तथा पत्रकारिता गरिरहेका खरेलले एक…
