रवि लामिछानेलाई थुनामा राख्न दिएको आदेश त्रुटिपूर्ण:अदालता
Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा नै राख्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश सदर गर्दा सर्वोच्च अदालतले पनि त्रुटि गरेको र त्यसलाई सच्चाइएको कुरा सार्वजनिक गरेको छ। उसो त त्रुटी आम व्यक्तिले खोजे जस्तो आएन तर केवल एउटा शब्द मात्र बदलिएको छ। शुक्रबार सर्वोच्चले लामिछानेलाई सहकारी ठगी सम्बन्धी कसूर…
