एनआरएनए एकता महाधिवेशनको प्रतिनिधिमा ३,२०० को आवेदन प्राप्त
Spread the loveकाठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि उच्चस्तरीय समितिले तोकेको मिति बैशाख ९ गते (२२ अप्रिल २०२५) राति ११:५९ सम्म संघको वेबपोर्टलमार्फत डेलिगेट बन्न ३,१८१ जनाले आवेदन दिएको समितिले जनाएको छ। समयभित्र प्राप्त सबै आवेदनको हाल समीक्षा प्रक्रिया तीव्र गतिमा जारी रहेको समितिद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। “प्रारम्भिक जाँचका…
