मन्त्री अधिकारी र सांसद राणाद्वारा महाङ्कालपालिकामा पुल उद्घाटन

Spread the love

Spread the loveललितपुर/ललितपुरको महाङ्काल गाउँपालिका वडा नं ५ चन्दनपुर स्थित टुङ्गन खोलामाथि बनेको पुल उद्घाटन गरिएको छ। नेपाल सरकार कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी र ललितपुर क्षेत्र नम्बर १ का सङ्घीय सांसद उदयशमशेर राणाले संयुक्त रुपमा उक्त पुलको उद्घाटन गरेका हुन्। उद्घाटनपछि बोल्दै मन्त्री अधिकारीले देशैभरका कृषि सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताए।…

Read More

रवि विरुद्ध एमाले-कांग्रेसद्वारा सृजित मुद्धा भने अनुसार नभएको भन्दै सरकारी वकिल नै सरुवा

Spread the love

Spread the love*फोटो नयाँ पत्रिकाबाट स्क्रिनशट गरिएको* नयाँ पत्रिकामा नवराज मैनालीको रविविरुद्ध मुद्दा नचलाएकोमा चितवनका सरकारी वकिलको सरुवा भन्ने हेडलाइन लेखनले आज नेपाली कांग्रेसका गगनपक्ष र नेकपा एमालेको लगौंटी कस्दैमा दिन गयोहोला। क्याची र अनुसधनात्मक लेखन भएकाले मैनालीको नयाँ पत्रिकाको सो पोस्टका आधारमा यहाँ केहि थप पुष्टि गर्ने प्रयास गरिएको हो। पहिलो कुरा कुनै पनि…

Read More

राज्य शक्ति नै रवि लामिछाने माथि खनिएको छ:सांसद वाग्ले

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सिङ्गो राज्य शक्ति नै रवि लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहकासाथ खनिएको बताएका छन् । शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै उनले संविधानको धारामा टेकेर नै बनाएको नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै रास्वपाका सभापति लामिछानेको सांसद निलम्बन गरिएको भन्दै त्यसको कानुनी उपचार खोज्ने बताए। उनले भने, संसदमा…

Read More

UNDO नर्थ अमेरिका टाउनहल बैठक सम्पन्न

Spread the love

Spread the loveUNDO नर्थ अमेरिका टाउनहल बैठक सम्पन्न जनवरी २५, २०२५ शनिबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन/United Nepali Diaspora Organization (UNDO) का बारेमा जानकारी गराउने उद्येश्यले आयोजित नर्थ अमेरिका क्षेत्रका अमेरिका, क्यानाडा र चिलीका डायस्पोरा नेपालीहरुसँग टाउनहल बैठक सम्पन्न भएको छ। अमेरिका क्षेत्रका क्षेत्रीय उपसभापति शशिचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न छलफलमा संस्थाबारे जानकारी गराउने, जिज्ञासाहरु लिने र…

Read More

न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको जन्मसिद्ध नागरिकता आदेशलाई अस्थायी रोक

Spread the love

Spread the loveअमेरिकाको फेडरल जजले बिहीबार राष्ट्रपति डनल्ड ट्रम्पद्वारा जारी गरिएको जन्मसिद्ध नागरिकता अस्विकार गर्ने कार्यकारी आदेशलाइ असंवैधानिक भएको भन्दै अस्थाई रुपमा रोक लगाएका छन्। अदालतको आदेशभए संगै व्हाइटहाउसले सो आदेशलाइ पेण्डिङ्गमा राखेको छ। पूर्व राष्ट्रपति रोनाल्ड रेगनबाट नियुक्त न्यायाधीश जोन कफनौरले वाशिंगटन महान्यायाधिवक्ता निक ब्राउन र अन्य तीन डेमोक्र्याटिक नेतृत्वहरुको गभर्नर भएका राज्यहरूले आपतकालीन…

Read More

रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जनवरी २२, २०२५ का दिन रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनका लागि हवाई यात्रा बाट भैरहवा पुगेका छन्। उनिसँग उनकी श्रीमती निकिता लामिछाने र अन्य केन्द्रीय नेता पनि रुपन्देही पुगेका छन्। सभापति लामिछाने आज अदालत हाजिर हुने रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिकराम घिमिरेले जानकारी दिए। बुटवलस्थित…

Read More

निर्वाचित राष्ट्रपति ट्रंपको मास डिपोर्टेशन जनवारी २१ देखि सुरु हुने

Spread the love

Spread the loveअमेरिकी निर्वाचित राष्ट्रपति डनल्ड ट्रंपले जनवरी २० मा पदभार लिएपछि गरिने धेरै मध्ये पहिलो एउटा हो मास डिपोर्टेशन गतिबिधि। उनले निर्वाचनको बखत गरेका घोषणा मध्ये यो यो एउटा हो। यसबारे स्पस्ट कुरा नआएता पनि निर्वाचित राष्ट्रपति ट्रंपले Immigration and Customs Enforcement (ICE) लाइ बिशेष अधिकार सहित परिचालन गर्ने कुरा एबिसीन्यूजले बताएको छ। तर…

Read More

एनआरएन र डा. शेष घलेका कुरा: इमेज हट  जीवन यसरी सफल बन्न सक्छ

Spread the love

Spread the loveगैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा वर्तमान संयोजक डा. शेष घलेसंग इमेज च्यानलका हट सीटमा जगदीश खरेलले गर्नुभएको कुराकानी। 

Read More

रवि लामिछाने बिरुद्ध कान्तिपुरको किर्ते नोट पढ्न सरकारी वकीको हानाथाप

Spread the love

Spread the loveकृष्ण के सी, अमेरिका, जनवरी १४, २०२५ उखान छ, आफ्नै हात जगन्नाथ अर्थात शक्ति, नीति र बिधि सबै आफ्नो हातमा भएपछि जे जसो गरे पनि भयो। नेपालको सहकारी विकासको धेरै सदस्य मध्ये एउटा म पनि उदाहरण थिएँ। जसले माइक्रो-फाइनान्स बुझ्दछन उनीहरुले यसको महत्व बुझ्दछन। नेपाल जस्तो देशमा करिब ३/४ दशक पहिला देखि व्हात्तै…

Read More

रवि लामिछाने फेरी हिरासतमा

Spread the love

Spread the loveनेपाली कांग्रेस र नेकपा एमालेको सरकारले पेड मिडियाको सपोर्टमा राष्ट्रिय स्वतन्त्र पार्टीलाइ नष्ट गर्ने अभ्यानमा कुनै कसर बाँकी राखेको छैन। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि हिरासतमा पुगेका छन्।  पोखरा जिल्ला अदालतको आदेश अनुसार सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा धरौटीमा रिहा भएका सभापति लामिछाने जनवरी १२, २०२५…

Read More

युवाहरुको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो: सांसद डा. कार्की

Spread the love

Spread the loveराष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तथा सांसद डा. तोसिमा कार्कीले नेपालमा युवाहरुको  सबैभन्दा ठूलो  समस्या भनेको बेरोजगारी रहेको बताएकी  छन्।  शनिबार युवा स्पिक फोरम कार्यक्रममा बोल्दै उनले देशका युवाहरुले सबैभन्दा धेरै बेरोजगारीको सामाना गर्नु परेको अवस्था रहको बताएकी हुन्। उनले भनिन, अहिले नेपालमा युवाहरुको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो। विदेश जानु भएका…

Read More

एनआरएन नागरिकता नै चल्दैन लगानी र भिसाको के अर्थ ?

Spread the love

Spread the loveकृष्ण के सी, अमेरिका, जनवरी ११, २०२५ गैरआवासीय नेपाली नागरिकले नेपालमा कम्पनी खोल्न पाउने, १० बर्ष भिसा नपर्ने तर गैर आवासीय नेपाली नागरिता नै खोस्टो भएको छ। यसको प्रयोग कतै हुँदैन, चल्दैन। यसबारे लेख्दै छु।  गैरआवासीय नेपाली संघ (NRNA) र गैरआवासीय नेपालीहरु (NRNs) को अभियानमा करिब २००७/२००८ तिरबाट संलग्न हुन थालियो अनि आज…

Read More

रवि लामिछाने बिरुद्धको कागज किर्ते प्रमाणित

Spread the love

Spread the loveकुनै संचार गृहले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको लागि रवि लामिछाने बिरुद्ध बनाइदिएको प्रमाण नक्कली प्रमाणित भएको कुरा नयाँ पत्रिकाले सम्प्रेषण गरेको छ। बुधबार कास्की जिल्ला अदालतमा रवि लामिछाने विरुद्ध भएको थुनछेक बहसका क्रममा जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले समेत उक्त कर्जा खाता कृत्रिम रहेको स्वीकार गरेकी छिन्। न्यायाधीश नीतिज राईले सहकारीबाट लामिछानेको नाममा…

Read More

डायस्पोरा नेपाली संस्था, UNDO को महाधिवेशन सम्पन्न:सभापतिमा सोनाम लामा

Spread the love

Spread the loveडायस्पोरा नेपालीहरुको नयाँ संस्था United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडीओले स्थापना भएको करिव डेढ बर्षपछि पहिलो अन्तराष्ट्रिय महाधिवेशन यहि डिसेम्बर २८ र २९ मा काठमाण्डौमा सम्पन्न गरेको छ। महाधिवेशनले सोनाम लामाको सभापतित्वमा आगामी तीन बर्षको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ।    २९ सदस्य कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रिय…

Read More

डायस्पोरा नेपालीको नयाँ संस्था UNDO को महाधिवेशन डिसेम्बर २८ र २९ मा

Spread the love

Spread the loveडायस्पोरा नेपालीहरुको नयाँ संस्था United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडीओ दर्ता भएको करिव डेढ बर्षपछि संस्थाले पहिलो अन्तराष्ट्रिय महाधिवेशन यहि डिसेम्बर २८ र २९ मा काठमाण्डौमा हुँदैछ। UNDO को स्थापना र दर्ता कानुनका बिज्ञहरु समेतको परामर्श लिएर मार्च २०२२ मा काठमाण्डौमा गैरआवासीय नेपाली संघका अग्रज, वर्तमान रुपमा लागि परेका एनआरएनहरुको छलफलले…

Read More

ब्यङ्ग्य कविता :फेल भिसा

Spread the love

Spread the love-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी, डिसेम्बर १७, २०२४ केटारि हेर्न जहाँ नि ला ‘ छन् प्रबाशकाले मात्र भनाइ खा ‘ छन्! माया गर्नेले जँहा नि गर्छ ठाँउले के नै फरक पर्छ? सन्तति भेट्न बिदेश जाँदा कोशेलीपात साथमा लाँदा तेल भिसा भन्दै हेपाइ खा ‘ छन् बिबश मान्छे उपहास भा ‘ छन् रहर नि…

Read More

एमाले-काँग्रेसले रविको नामाम ग्रीनवाशको भैलो खेल्यो, एमालेले कांग्रेसलाइ नै नुन-चुक लाउँछ

Spread the love

Spread the loveयतिबेला प्रजातन्त्रको बिरुद्ध संसदका दुइ ठुला ढल नेपाली कांग्रेस र नेकपा एमालेको लठबन्धनको एक सुत्रिय अन्य बिरोधी दल सखाप अभियानमा छ।  त्यसमा पनि एमालेले कांग्रेसको काँधमा नाल राखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एस र नेकपा माओवादी अनि अन्य साना दलहरु सखाप पार्ने अभियानमा छ। यसमा नेपाली कांग्रेस पनि मुतको न्यानोमा रमाएको छ। तर…

Read More

मानिस सुन्दर प्राणी हो

Spread the love

Spread the loveसूचना तिमल्सिना, नोवेम्बर २४, २०२४ हरकोही मानिस रुपमा सुन्दर छ र रहन्छ । यो सत्य यथार्थ हो । तर मन जब यस यथार्थबाट भट्कन्छे । तब समाधानको लागी मरिमेट्छे। ऊ कसैले सुन्दर भनिदेओस भन्ने आशमा बस्छे । तरह तरहका समाधानका बाटोमा लाग्छे । केही समयपछि त ऊ काहीँबाट भट्केर यहाँ आएको समेत भुल्न…

Read More

बिदेशमा बस्ने नेपालीहरुको नयाँ संस्था यूएनडिओको महाधिवेशन डिसेम्बर २८ र २९ मा

Spread the love

Spread the loveकृष्ण के सी, अमेरिका, नोवेम्वर २३, २०२४ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिको दर्ता भएको करिव डेढ बर्षपछि संस्थाले पहिलो अन्तराष्ट्रिय महाधिवेशन गर्ने तिथिमिती डिसेम्बर २८ र २९ लाइ तोकेको छ।  थप जानकारीको लागि संस्थाको वेबसाइट https://undo.org.np/ मा गएर बिधान पढ्नुहोस र Apply for Membership क्लिक गर्नुहोस।  अथवा संस्थाबारे नेपाली र…

Read More

अमेरिकी निर्वाचन २०२४: स्टेट र इलेक्ट्रर नम्बर, चयन बिधि सहित

Spread the love

Spread the loveफोटो: व्हाइटहाउस कृष्ण के सी, अमेरिका/अमेरिकाको लागि नोवेम्बर महिना निर्वाचनको महिना हो। त्यसमा पनि हरेक चार बर्षमा राष्ट्रपतिको निर्वाचनलाइ खास रुपमा हेरिन्छ। नोवेम्बरको पहिलो सोमबार पछिको मंगलबारलाइ निर्वाचनको दिन तोकिएको छ। यो बर्ष नोवेम्बर ४ सोमबार हो र नोवेम्बर ५, २०२४ का दिन आम निर्वाचन परेको छ। त्यसैले देशै भरि चुनावी चहल-पहल बढेको…

Read More