Headlines

रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जनवरी २२, २०२५ का दिन रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनका लागि हवाई यात्रा बाट भैरहवा पुगेका छन्। उनिसँग उनकी श्रीमती निकिता लामिछाने र अन्य केन्द्रीय नेता पनि रुपन्देही पुगेका छन्। सभापति लामिछाने आज अदालत हाजिर हुने रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिकराम घिमिरेले जानकारी दिए।

बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि उनी अदालतमा उपस्थित हुन लागेका हुन्। वर्तमान सरकारको आदेशमा सरकारी वकिलको कार्यालयले रुपन्देही जिल्ला अदालतमा रविविरुद्ध पूरक मुद्दा दर्ता गरेको थियो। वर्तमान सरकार सहकारीको समस्या सुल्झाउन भन्दा रवि लामिछानेलाइ जेल पठाउनमा लागि परेको छ।

 

http://नाङ्गिएको सरकार झाँगिएको रास्वपा, एक्ला लामिछाने जुद्धा-मुद्धा माथि मुद्धा – Hollywoodkhabar

Leave a Reply