रवि लामिछानेलाई थुनामै राख्ने आदेश, आदेशप्रति नागरिक रिजेक्ट, पृष्ठभूमी हेर्नु जरुरी
Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले थुनामै पठाउने आदेश जारी गरेको छ। यस पहिला लामिछानेले आफूले बिगो नगरेको भएता पनि भनिएको आरोपको रकम धरौटी राखेर रिहाइ पाउने निवेदन दिएका थिए। सोहि प्रकृतिका मुद्धामा बिगो प्रमाणित भएका र स्विकारेका एमाले र कांग्रेस नेता कार्यकर्तालाइ भने अन्य अदालतबाट…
