नेपालका प्रधानमन्त्री बालेन्द्र (बलेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच बुढानीलकण्ठमा बैठक सम्पन्न भएको छ। सभापति लामिछानेको निजी निवास बुढानीलकण्ठमा भएको सो लामो छलफलमा बिशेष गरी सरकारले ल्याउने अध्यादेश, सांसद खगेन्द्र सुनारको पछिल्लो विवादित अडियो प्रकरण र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सम्बन्धी छलफल अनुमान गरिन्छ।
तर बिगत केहि महिना देखि यी दुइनेताबिचा नियमित भेटघाट र छलफल हुनुपर्ने कुरालाई पार्टी र आम नागरिकबाट आएको थियो। त्यहि अनुसार यो भेटघाट भएको कुरा पार्टी श्रोतले बताएको छ। तर यसको कुनै औपचारिक कुरा आएको छैन। तर यो बिषय असामान्य र ब्रेकिङ्ग न्यूज भने होइन।
