श्रीस्वस्थानी ब्रत कथाको आठौं अध्यायमा अगत्स्य मुनि विन्ति गर्छन् – हे कुमार ! त्रिपुरासुरले कसको तपस्या गर्यो ? श्रीमहादेवले त्यसलाई कसरी भस्म गर्नुभयो ? सो सव मलाई आज्ञा गर्नुहुोस् भन्दा कुमार भन्छन् – हे मुनिवर ! अघि जब महात्मा भगवान् विष्णुले हिरण्याक्षलाई मार्र्नुभयो तब सन्पूर्ण दानवहरू दुःखी भै खेद गर्न लागे । तब मय नाम गरेको दानवले मनमा बडो खेद गरि के गर्यो त ? थप जानकारीको लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं ।
श्रीस्वस्थानी ब्रत कथा अध्याय ८
