विरासत, विवेक र विकासको सङ्गम भन्ने किरण घिमिरेको नाराले दाङ्गका मतदातामा चर्चा
दाङको माटोमा जन्मिएर अन्तर्राष्ट्रिय स्तरको बौद्धिक अनुभव बटुलेका किरण किशोर घिमिरे नेपाली कांग्रेसको राजनीतिमा एउटा निष्ठावान् र शालीन नाम हो। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दाङ क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मैदानमा उत्रिँदै गर्दा उनले केवल एउटा राजनीतिक पदको प्रतिनिधित्व मात्रै गरेका छैनन्, बरु एउटा ऐतिहासिक विरासत र समृद्धिको सपनालाई…
