कांग्रेस काबा सभापति खड्का उम्मेदवार छनोट प्रक्रियामा सहभागी छैनन

Spread the love

नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले भनिएको उम्मेदवार छनोट प्रक्रियामा आफू सहभागी नभएको कुरा फेसबुक मार्फत स्पष्ट पारेका छन। 

कानुन त निर्वाचन आयोगले गगन थापाको दल फोर्ने पहललाइ स्विकृति गरेपनि सर्वोच्चको फैसला नआउँदा सम्म शेर बहादुर देउबानै पार्टी सभापति हुन्। त्यसैले नेता खड्काले भ्रम फैलाउने काम नगर्न आग्रह गर्दै आफूलाई सो संबन्धि कुनै जानकारी नभएको बताएका छन्।