रास्वपाले गोरखा १ मा नयाँ पुस्ताका नेता सुदनलाइ उठाउने

Spread the love

नेपालको जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाइ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोरखा १ मा उम्मेदवार बनाउने भएको छ। राम्रो रुपमा राजनैतिक विश्लेषण समेत गर्न सक्ने सुदनले यो पटक गोरखामा तहल्का मच्चाउने अनुमान गरिएको छ। उनले ११ बजे जिल्ला निर्वाचन कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मनोनयन दर्ता गर्ने कार्यक्रम बनाएका छन।