भ्रष्टाचारी, नैतिक पतन अभियोग प्रमाणित कांग्रेस सांसद गुरुङ फेरि सर्वोच्चमा
भ्रष्टाचार नैतिक पतन हुने फौजदारी अभियोग प्रमाणित भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवाको फैसला सर्वोच्च अदालतले फैसला बिरुद्ध भएको भन्दै पुनरावलोकन गर्ने भएको छ। भ्रष्टाचार नैतिक पतन हुने फौजदारी अभियोग भएकाले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन हुनुपर्छ भन्ने हाम्रो भनाइ थियो। उहाँ राष्ट्रसेवक हुनुभएकाले अन्य जसलाई भ्रष्टाचार मुद्दा लागेको छ, विचाराधीन छ,…
