एनआरएन नागरिकता नै चल्दैन लगानी र भिसाको के अर्थ ?
कृष्ण के सी, अमेरिका, जनवरी ११, २०२५ गैरआवासीय नेपाली नागरिकले नेपालमा कम्पनी खोल्न पाउने, १० बर्ष भिसा नपर्ने तर गैर आवासीय नेपाली नागरिता नै खोस्टो भएको छ। यसको प्रयोग कतै हुँदैन, चल्दैन। यसबारे लेख्दै छु। गैरआवासीय नेपाली संघ (NRNA) र गैरआवासीय नेपालीहरु (NRNs) को अभियानमा करिब २००७/२००८ तिरबाट संलग्न हुन थालियो अनि आज सम्म निरन्तर…
