नेपाली जनसम्पर्क समितिलाइ नेपाली कांग्रेस पार्टीको बिधानमा नयाँ ब्याख्या गर्नुपर्छ
Spread the loveकृष्ण के सी, अमेरिका, नोवेम्बर ११, २०१८ करिब अढाई बर्ष पहिला नेपाली कांग्रेसको बिधान बन्ने र बिधानबारे बहस भएको बेला थियो। त्यो समय नेपाली जनसम्पर्क समितिबारे पार्टीले गरेको बैधानिक ब्यबस्थाबारे लेखेको थिएँ। आज त्यसैलाई अलिकति परिमार्जन गरेर प्रस्तुत गरेको छु। नेपाली जनसम्पर्क समिति भन्ने राजनैतिक नेटवर्क स्व विशेश्वर प्रसाद कोइरालाले तत्कालको राजनैतिक आवश्यक्ता…
