लाइसेन्स भएपनि अनुमति नभएका हतियार बोक्न रोक
Spread the loveनेपाल सरकारले सहसचिवबाट गत सातामात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई नायव महान्यायाधिवक्ता नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्रीपरिषद प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो को जानकारी दिइन्। नेपाल न्याय सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरि क्रमशः नायब…
