जनता र नागरिक अनि कार्यकर्ता र मतदातामा फरक के र किन ?

Spread the love

कृष्ण के सी, अमेरिका, मे ३१, २०२४ 

दक्षिण एशियाको पुरातन राजनीतिमा जनता भने शब्द धेरै चलाउने चलन छ। जात, भात, सुकुम्बासी, फोहोरमैला जस्ता शब्द चलाउने चलन त अझै बढी छ। बाटोघाटो-बत्ति, पानि जस्ता आधारभूत कुरालाई ठुला बिकासका सपना भनेर राखिन्छ जो नितान्त छिटो र छोटो समयमा पुरा गर्नुपर्ने आधारभूत कुरा हुन्। अनि यस्तै कुरालाई पक्ष या विपक्षको लागि मुद्धा बनाएर प्रयोग गर्ने चलन थियो र अहिले पनि छ।

भारतकै पनि धेरै राज्यमा यस्ता खाले राजनीतिमा सुधार आउंदै गएको छ। उदाहरणको रुपमा बिहारलाइ लिन सकिन्छ। लालु कालखण्ड समाप्त हुँदा नागरिक जीवन पुरै बदलिएको छ। तर नेपालमा भने अझै पनि लालु कालखण्डको सिको गरेकाले काठमाण्डौ जस्ता शहरमा पनि कहिले फोहोर मैला र सुकुम्बासीको राजनीति निरन्तर छ। यसमा कांग्रेस, एमाले, माओबादी, रास्वपा, राप्रपा जस्ता सबै दल कुनै न कुनै रुपमा जोडिएका छन् र दोषी पनि छन्। अब त्यो समय बिस्तारै बिस्थापित हुँदै जानुपर्छ र जाँदै पनि छ।

जनता र नागरिकमा फरक के छ ?

साब्दिक अर्थमा जनता भन्ने शब्दले एक राष्ट्र वा समुदायको सम्पूर्ण जनसंख्यालाई बुझाउँछ। त्यसले वासिन्दाको कानुनी स्थिति, उनीहरूको नागरिकता, उमेर, राष्ट्रियता वा कानूनी हैसियत जस्ता कुरालाइ ध्यान दिंदैन केवल वासिन्दालाइ मात्र समेट्छ।

नागरिक शब्दले कुनै देशको नागरिकता धारण गर्ने अधिकार सम्पन्न व्यक्तिलाई जनाउँछ। देशले आफ्ना सदस्यहरूलाई प्रदान गरेको कानुनी अधिकार, जिम्मेवारी र विशेषाधिकारहरू भएको व्यक्ति नै नागरिक हो। नागरिकहरूले सामान्यतया मतदानको अधिकार, सामाजिक सेवाहरूमा पहुँच, सुरक्षा जस्ता सुविधाहरूको पाउँछन्। नागरिकका निश्चित कर्तव्यहरू र दायित्वहरू पनि समावेश हुन्छन् त्यसैले जिम्मेवार नागरिक भन्ने शब्द चलेको हो।

छोटकरीमा भन्दा, अधिकार, ब्याख्या, पहिचान नभएका, उत्तरदायित्व र अधिकार नभएका भिड नै जनता हुन् भने एउटा देशका अधिकार सम्पन्न र जिम्मेवार व्यक्ति नै नागरिक हुन्।

अब कुरा गरौँ कार्यकर्ता र मतदाताका

मतदाता भनेको निर्वाचनको समयमा निर्वाचन प्रक्रियामा भाग लिने व्यक्ति हुन्। जसमा मतदान गर्ने अधिकार हुन्छ र  उनीहरुले प्रतिनिधि, नेता वा नीतिहरूको छनौट गर्ने गर्दछन। मतदाताहरू विभिन्न जनसंख्या, क्षेत्रीय प्रतिनिधित्व, लैंगिक, भाषिक, विचारधारा वा राजनीतिक सम्बद्धता लगायत धेरै कुरामा फरक हुन सक्छन्। तर तिनीहरू सबैको मतले सामूहिक रूपमा नयाँ नेताको लागि नतिजा निर्धारण गर्छ।

पार्टी/दलका कार्यकर्ताहरू भनेका दलका सदस्य मात्र हुन् जसले पार्टीको उद्देश्य, विचारधारा र चुनावमा सफलता पाउनको लागि काम गर्छन्। पार्टी गतिविधिहरूमा संलग्न हुन्छन् जस्तोकी नयाँ सदस्य बनाउने, कोष सङ्कलन, प्रचार-प्रसार विचारको वकालत इत्यादि। कार्यकर्ताहरु मतदाता नहुन पनि सक्छन र उनीहरुलाइ मतदान गर्ने अधिकार नहुन पनि सक्छ। तर मतदाता कार्यकर्ता हुन सजिलै सक्छन। मतदाताले सबैको लागि नेता छान्छन तर कार्यकर्ताले पार्टी/दलको लागि मात्र नेता छान्छन। 

अब कुरा गरौँ बिस्तृतमा

नेपालीहरु जनताबाट नागरिक र कार्यकर्ताबाट मतदाता हुने क्रम बढ्नुपर्छ। पछिल्लो समय केवल एउटा मात्र नेपाली दलले यस्तो अभियान चलाएको देखियो बाँकी सबै दलहरु नागरिक र मतदाता होइन कार्यकर्ता बनाउनमा ब्यस्त छन्। त्यसैले गर्दा पुराना दलहरुको मत घट्दो रुपमा गएको छ। 

कुनै पनि दलले कार्यकर्ता होइन आफ्नो दलको लागि मतदान गर्ने मतदाता बढाउनुपर्छ। उसै पनि जनता र कार्यकर्ता भन्ने शब्दको प्रयोग धेरै त कम्युनिष्ट अधिनायकबादीको प्रवृति हो। नागरिक र मतदाता भनेको प्रजातन्त्रमा प्रजातान्त्रिक पार्टीले लिने, चलाउने कुरा हो।

नेपालका अहिलेका नयाँ मतदातालाइ पार्टी र जेल-नेलको घन्टौं भाषण मात्र गर्ने राजनीति भन्दा योजना गरेर काम गर्ने दल खोजेका छन्। राजनीति मात्र गर्नुपर्छ भन्ने होइन ब्यबसायीक रुपमा सफल भएपछि मात्र राजनीतिमा झर्नुपर्छ भन्ने कुरा उनीहरुको बुझाइ हो। त्यसैले, जनता र कार्यकर्ता भन्ने कुरा मात्र होइन पार्टीका नीति, काम गर्ने तरिका, स्थानीय र राष्ट्रिय स्तरमा निर्वाचनका लागि टिकेट दिने कुरा साथै सिंगो पार्टी संरचना नै परिवर्तन हुनुपर्छ। अन्यथा मतदानमा पार्टीहरु बिलाउँदै जान्छन।

4 thoughts on “जनता र नागरिक अनि कार्यकर्ता र मतदातामा फरक के र किन ?

  1. One of the large reasons Deca is added to a long cycle is
    its distinctive benefits to the joints and bones, offering essential assist
    when great stress is being positioned on the joints and bones over many months.
    Joint and bone help can be why some individuals add Deca to an extended cycle as a secondary compound.
    Unfavorable libido impacts are attainable; dosage is commonly
    set at half of the testosterone dose to combat this.

    Long-cycle testosterone dosage will range from 200mg/weekly on the low
    end if you’re looking for HRT only… Up to 800mg or
    much more on the prime end when cruising on a protracted cycle.

    Cardiotoxicity is our primary concern with Clenbuterol, as it
    does NOT trigger the standard unwanted facet effects of anabolic steroids,
    corresponding to gynecomastia, testosterone suppression, liver damage,
    and so on. It’s the metabolites – the remnants of the metabolized anabolic steroids – that
    you simply won’t have any concept are there till you’ve been examined.
    Relying on the half-life of a steroid to find out your drug test risk is, subsequently,
    a great mistake.
    Dextromethorphan is misused when it’s taken in a method or dose apart from directed or taken with different medication to boost intoxicating effects.
    Depressants are misused when they are taken in a way or dose that’s totally different than prescribed,
    taken and not using a prescription, or taken with different
    medication to boost intoxicating results. There is proscribed research
    on the health effects and dependancy potential of delta-8-THC and other intoxicating
    cannabinoids. Consuming products containing delta-8-THC has led to medical
    emergencies, including breathing and psychiatric issues.

    Anabolic steroids goal the androgen receptor, the natural biological receptor for
    testosterone and its metabolite dihydrotestosterone. Stimulation of
    the androgen receptor leads to cell progress, resulting in a rise in muscle measurement.
    It additionally results in virilization—the improvement of masculine traits,
    together with elevated libido and deepening of the voice.
    Correct therapeutic use and coping with unlawful misuse of anabolic steroids require an interprofessional group
    effort. In addressing illicit use, all members need to focus on the indicators of steroid misuse and be ready to
    counsel as essential to attempt to resolve the issue. In respectable therapeutic use, the
    clinician will prescribe an agent based on scientific necessity for a particular symptom or indication, and the pharmacist
    can verify applicable dosing and examine for drug interactions.

    Oral Winstrol, a popular anabolic steroid, is prized for
    its capacity to enhance muscle definition and strength with out important weight gain.
    Regardless Of its advantages, it poses dangers like liver stress and ldl
    cholesterol imbalances, requiring cautious use
    and authorized awareness. The use of androgens and anabolic steroids is regulated in lots of nations because of their potential for abuse and health dangers.
    Sports Activities organizations also conduct testing to detect their use amongst athletes.

    Danazol, mibolerone, and testosterone are all examples of androgens,
    a category of steroid hormones. Masculinization of feminine canines, liver toxicity, and the promotion of some kinds
    of most cancers are the most worrisome potential side effects.

    This lets you design a sophisticated steroid cycle protocol to deliver maximum
    results for your particular goal. Some customers believe
    it’s higher to go exhausting and excessive dose on your first cycle using
    primarily testosterone and orals or other secondary compounds.

    As A Outcome Of gains shall be important in your first cycle, you
    would possibly as well max out as much as attainable. Tbol is a steroid that’s not extremely valued by
    bodybuilders however more so by efficiency athletes,
    because of its capability to boost muscle endurance, power, and recovery.
    Equipoise excels at slicing and is excellent at
    helping retain lean muscle and provide a general improvement in body conditioning.
    Energy, muscle endurance, and restoration enhancements are areas by which Equipoise provides distinctive benefits.

    While these are very helpful for athletes, the draw back of Equipoise is its long detection time
    of 5 months.
    Apart From frequency, a few of these compounds are well-known to be significantly
    painful to inject. There are three established methods of administering injections from
    a medical perspective. While it’s important to know these, we shouldn’t simply assume that we can use simply any technique for
    steroids. As you will note, one method specifically should
    by no means be used and comes with a critically excessive risk of death.
    Even if you’ve injected a few occasions already, you’ll want to ensure you’re doing
    it proper every time to get the best results and keep your health.
    Below, you’ll find the most comprehensive
    information to injecting steroids, containing every little thing you have to know to get it proper each time.

    The following substances, ordinarily produced naturally within the physique, are prohibited when administered from outside the physique.
    Corticosteroids rapidly lower irritation by mimicking the results of cortisol.

    Whereas they can be useful for acute or severe chronic inflammatory
    circumstances, these medicines are also infamous for his
    or her negative side effects over time. Nonetheless,
    taking steroids for other functions is in opposition to the law, as
    nicely as taking steroids that are not prescribed to you for any underlying medical situation. Corticosteroids, then again, are drugs used to
    help deal with a variety of acute and continual health situations.

    References:

    PedsElite

Leave a Reply

Your email address will not be published. Required fields are marked *