इतिहासमै पहिलो पटक मेक्सिकोमा महिला राष्ट्रपति निर्वाचित हुँदै

आजका सबैजसो संचारमा मेक्सिकोको निर्वाचनबारे चर्चा चलेको छ। इतिहासमै पहिलो पटक राष्ट्रपतिमा Claudia Sheinbaum बिजयी भएकी छन्। निर्वाचित भएपछि राष्ट्रपति Sheinbaum ले यो बर्षको अन्तिममा पदभार लिनेछिन उनी यस पहिला मेक्सिको सिटीकी मेयर थिइन।  

मेक्सिकोको २०० बर्षको इतिहासमा पहिलो पटक महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। इञ्जिनियरिङमा बिद्यावारिधी गरेकी उनले मेयर हुँदा थुप्रै चर्चा कमाएकी हुन्। उसो त १९५० देखि मात्र महिलाहरुले मताधिकार पाएका हुन्। उनले अमेरिकाबाट आफ्नो पढाइ गरेकी हुन् र उनला परिवार अंग्रेजी भाषामा दख्खल राख्छन। उनले वर्तमान राष्ट्रपति Ándres Manuel López Obrador लाइ पराजीत गर्दैछिन।

Comments
Related News
Latest Post