बेहोराले दु:खाउनेहरु धेरै छन

ढोगीका कुरा सर्बत्र पूजे
भोगिका कथा उसै उसै लुके
नाटक हेर्नेको सदिच्छा कहाँ हो कहाँ
नाटक मन्चन गर्ने धेरै छन यहाँ
सङीको वाणी पट्टी होइन
बेहोराले दु:खाउने धेरै छन यहाँ
कृष्ण के सी, अमेरिका सेप्टेम्बर १४, २०१४#कृष्णार्पण!

Comments
Related News
Latest Post