Artwork depicting faces of women integrated with trees and flowers, symbolizing generations GI, Gen Z, and Alpha.

द ग्रेट डिप्रेशन देखि Gen Z (डिजिटल नेटिभ) र अल्फा जेन सम्मका कुरा

कृष्ण केसी, सेप्तेम्बेर १४, २०२५ “जेन अल्फा सहस्राब्दीका सन्तानहरू, इतिहासमा सबैभन्दा प्राविधिक रूपमा एकीकृत र विश्वव्यापी रूपमा जोडिएको समूह हुनेछन्:Mark McCrindle ”  पहिलो कुरा त म जनसंख्याको बिधार्थी या ज्ञाता होइन। यो जेनरेशन  अर्थात पुस्ताको सहि प्रयोग र लेखन मेरो बुताको कुरा नहुन सक्छ। यसका बिज्ञले सहि रुपमा अर्थ दिन सक्छन तर मैले अहिले गर्ने…

Read More

केप अमेरिकाले दशैं शुभकामना साँझ सम्पन्न गर्यो

केप कड नेपाली समाजले आयोजना गरेको बडा दशैं २०८१ को “दशैं शुभकामना साँझ”, समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा अक्टूबर महिनाको ११ तारीख, शुक्रवारका दिन हायानीस स्थित Cape Cod Irish Village मा भब्यताका साथ सम्पन्न गरिएको थियो। उक्त कार्यक्रम समाजका महासचिव, इच्छा खड्का र सचिव सरस्वती खनालले संयुक्त रूपमा संचालन गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता ग्रहण, विशेष…

Read More

बेहोराले दु:खाउनेहरु धेरै छन

ढोगीका कुरा सर्बत्र पूजे भोगिका कथा उसै उसै लुके नाटक हेर्नेको सदिच्छा कहाँ हो कहाँ नाटक मन्चन गर्ने धेरै छन यहाँ सङीको वाणी पट्टी होइन बेहोराले दु:खाउने धेरै छन यहाँ कृष्ण के सी, अमेरिका सेप्टेम्बर १४, २०१४#कृष्णार्पण!

Read More