दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौंमा युवा भेला
Spread the loveकाठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीन वटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन काठमाडौंमा रहेका युवाहरुको भेला आयोजना गरिएको छ । शंकरदेव क्याम्पसको सभाकक्षमा दाङ काठमाडौं युवा भेलाले हरिस भण्डारीको नेतृत्वमा सहजीकरण समिति गठन गरिएको छ । भविष्यमा नेपाली कांग्रेस दाङ काठमाडौं सम्पर्क समितिमा रुपान्तरण गर्ने र तत्काल भने चुनाव…
