शर्मा-थापाले चाहेको फुटेको कांग्रेस, झुट बोल्नमा उनीहरुले ओलीलाइ माथ गरे
Spread the loveकसैले पत्याए या नपत्याए पनि नेपाली काँग्रेस फेरी पनि बिभाजित र फुटेको कांग्रेस अवस्थामा छ, केवल घोषणा मात्र हुन् बाँकी छ। पार्टी फुटाउने योजना अहिलेको होइन करिब एक बर्ष देखिकै हो केवल एक्जिक्यूट मात्र अहिले भएको हो। कांग्रसको सदस्यता विवादका आफ्नै जिम्मेवारीको काम नगर्नु, ४ लाख बढी फर्जी सदस्य बनाउनुको पछ्डि नै यो…
