श्रीस्वस्थानी ब्रत कथा अध्याय २४

Spread the love

श्रीस्वस्थानी ब्रत कथाको चौलिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त गोमा ब्राम्हणीले धागाको लरिया लिई चन्द्रज्योती नगरका बरहीको घरमा गई ‘मेरो घरमा सप्तऋषि आएका छन्,तिनलाई खान दिन्छु,यो धागाको लरिया लेऊ र पान देऊ’ भनिन् । यति गोमा ब्राम्हणीले भनेको सुनी बरहीले ‘हे गोमा ब्राम्हणी ! आज पान कत्ति छैन्, जति भएको हिजै बेचिसकें,नपत्याए हेर्नुहओस’ भनी छोपिराखेको पानको भांडो उघारी देखायो, तब के भयो ? थप प्रसंगको लागि लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं ।