लामिछानेको क्रेज र त्याग घेटेको रहेनछ:घण्टी त बज्यो-बज्यो
Spread the loveखासमा नेपाली राजनीतिमा आफू भन्दा अर्को उम्दा नेता मान्ने चलन पटक्कै छैन। त्यसमा पनि आफ्नै दलमा आफ्नो संभावना हुँदा-हुँदै टपक्क सफल नेता छानेर भावी प्रधानमन्त्रीको प्रस्ताव गर्न सक्ने अनि आफू जुनसुकै कठिनाइ सामना गर्न सक्ने क्षमता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देखाएका छन्। रास्वपाद्वारा जनकपुरधाममा आयोजित चुनावी सभालाई सभापति रवि…
