श्रीस्वस्थानी ब्रत कथाको चौधौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगत्स्य मुनि ! तहां उप्रान्त पौष शुक्ल पुर्णिमा आयो । पार्वतीले विष्णुका आज्ञाले सखीसमेत भै गोडाका नंग काटी स्नान गरि शुची भै एकचित्त गररी नित्य मध्यान्ह कालमा श्रीमहादेवको पूजा गर्न लागिन्।महीना दिन भयो र माघ शुक्ल पूर्णिमाका सम्पूर्ण सामग्री तैयार गरी पूजा, जप, ध्यान र पाठ गर्न लागिन् । ईन्द्रले यो कुरा चाल पाएर के गरे ? थप प्रसंगको लागि लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं।
श्रीस्वस्थानी ब्रत कथा अध्याय १४
