श्रीस्वस्थानी ब्रत कथाको तेर्हौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगत्स्य मुनि ! तहां उप्रान्त सतीदेवीको सम्पूर्ण अंग पतन भईसकेपछि श्रीमहादेवले चित्त दृढ गर्न नसकी हा सतीदेवी भनी भूमिमा परी मूर्छा भए । फेरी चेष्टा भयो र सुस्केरा हाली मनले सतीदेवीलाई सम्झी बहुलाहा जस्ता भै जहां तहां फिर्न लागे । त्यस्ता तरहसित हिंडेका महादेवलाई देखी तारकासुर दैत्यले के गर्यो ?थप जानकारीको लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं ।
श्रीस्वस्थानी ब्रत कथा अध्याय १३
