जाति र वंशमा आधारित भेदभाव उन्मूलनलाई औपचारिक एजेन्डाको रूपमा समावेश गर्न ‘जी सेभेन’ सँग माग
Spread the loveकाठमाडौँ- क्यानडामा दर्ता भएको गैर सरकारी संस्था, सहयात्रा इन्टरन्याशनल एलायन्स फर सोसल जस्टिस, ले विश्वकै सबैभन्दा धनी सात मुलुकहरूको समूह, जी सेभेन, लाई एक माग पत्र पठाउँदै दक्षिण एसिया तथा विश्वभरि नै जातीय भेदभाव अन्त्य गर्न तत्काल कदम चाल्न आग्रह गरेको छ। हाल जी सेभेन समूहको अध्यक्षता गरिरहेको क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई एक…
