श्रीस्वस्थानी ब्रत कथा अध्याय ७

Spread the love

श्रीस्वस्थानी ब्रत कथाको  सातौं अध्यायमा कुमारजीले अगत्स्य मुनिलाई आज्ञा गर्नुहुन्छ ! हे अगत्स्य मुनि ! तहां उप्रान्त सतीदेवीको कन्यादानको दिन भयो र महादेव आउनन् भनि विष्णु दक्षप्रजापतिको घर गए। दक्षप्रजापति पनि सम्पूर्ण तैयार गरी यज्ञ गराई विधि गरिसकी कन्यादान दिन तयार भए। महादेवले विष भांग धतुरो खाई मात्तिईकन दक्षप्रजापतिको घर जान विर्सिरहे।अब त्यसपछि के भयो? थप जानकारीको लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं।