श्रीस्वस्थानी ब्रत कथाको पंचम अध्यायमा कुमारजीले अगत्स्य मुनिलाई आज्ञा गर्नुहुन्छ ! हे अगत्स्य मुनि ! प्रत्येक ब्यक्तिलाई पहिले काम शुरू गर्दा आनुभाविक न्यूनता हुने हुनाले ब्रम्हाजीको पनि कल्पादिमा सृष्टि गर्दा अबुद्धि पूर्वकको तमोमय सृष्टि नै भयो ।जसमा ५ प्रकारको सृष्टि प्रादुर्भाव भयो जसलाई पंचपर्वा अविद्या पनि भनिन्छ ।तिनिहरूको नाम के हो ? र के कति प्रकारका छन् जानकारीको लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं ।
श्रीस्वस्थानी ब्रत कथा अध्याय ५
