श्रीस्वस्थानी ब्रत कथा अध्याय २

Spread the love

श्रीस्वस्थानी ब्रत कथाको द्वितीय अध्यायमा कुमारजीले अगत्स्य मुनिलाई आज्ञा गर्नुहुन्छ ! हे अगत्स्य मुनि ! संसारको स्वरूप हेर्दा स्पष्ट भन्न सकिन्छ , यसमा हरेक कुरा कुनै यन्त्रको चक्र घुमे झैं घुमिरहेको छ । जस्तै अहोरात्र, सात वार ,तिथि,महिना,ऋतु,अयन,वर्ष,आदि यिनीहरूको काल चक्र अनादि काल देखी अन्नत फन्का खाईरहन्छ ।अब युग चक्रको विषयमा अगत्स्य मुनिलाई के के जिज्ञासा भयो , थप जानकारीको लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं ।