कांग्रेसमहामन्त्री शर्मा-थापा टोलीद्वारा कांग्रेस नेता निधिमाथि दुर्व्यवहार

Spread the love

नेपाली कांग्रेस पार्टीलाइ फुटालेर आफू नेताहुन कस्सिएका नेपाली कांग्रेस पार्टीका महामन्त्री द्वोय बिश्वोप्रकाश शर्मा र गगन थापाले दल फुटाउन नहुने बिचार राखेकै भरमा उनि माथि पाटी मुख्यालय हातमा नै दुर्व्यवहार गरेका छन। 

केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शन गर्दैगरेका शर्मा-थापा टोलीद्वारा दुर्व्यवहार गरिएको हो। उनीहरुले उनलाई रोकेर नै अवरोध पुर्‍याएका थिए। जुन सुकै बक्तब्य दिएता पनि यो उत्तेजना शर्मा-थापा टोलीले नै गरेको सावित भएको छ। 

निधिले विशेष महाधिवेशन हुन नसक्ने विषयमा धारणा राखेपछि उनीमाथि दुर्व्यवहार भएको हो। सो कुराको सर्बत्र बिरोध भएपछि चोखिनको लागि महामन्त्री विश्वप्रकाश शर्माले पार्टी पूर्वउपसभापति विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारको भर्त्सना गरेका छन्। तरपनि उनको यो कुरालाई कसैले पत्याउनेवाल भने छैन।