श्रीस्वस्थानी ब्रत कथा अध्याय १
Spread the loveश्रीस्वस्थानी ब्रत कथाको प्रथम अध्यायमा कुमारजीले अगत्स्य मुनिलाई आज्ञा गर्नुहुन्छ। परब्रम्हकी मायामयी शक्तिस्वरूपिणी महाप्रकृति देवीका विशाल गर्भमा अन्नतकोटि ब्रम्हाण्डहरू कति उत्पन्न हुन्छन्। कति विलीन हुन्छन् यसको केही परवाहै छैन, यो ब्रम्हाण्डको विषयमा अगत्स्य मुनिलाई के के जिज्ञासा भयो। थप जानकारीको लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं।
