कांग्रेस प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा छैन:नेता श्यामकुमार घिमिरे
Spread the loveनेपाली कांग्रेस अहिले महाधिवेशनको बिषयलाइ लिएर अल्मलिएको छ। तर पनि प्रतिनिधिसभा पुनर्स्थापनाकाे पक्षमा नजाने, निर्वाचनको पक्षमा जाने कुरामा भने स्पष्ट भएको छ। यसै निर्णयलाइ औपचारिक रुपमा जानकारी गराउन नोवेम्बर १६, २०२५ आइतबार विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले भेटेए जानकारी दिएका हुन्। अनौपचारिक भेटमा घिमिरेले नेपाली कांग्रेस पार्टीमा…
