केञ्जुमा सुब्बा र बाबु कोइरालाको शिव ताण्डव भजन

Spread the love

Spread the loveनेपाली गायिका केञ्जुमा सुब्बा र बाबु कोइरालाको शिव ताण्डव भजन यूट्यूमा सार्वजनिक गरिएको छ। पछिल्लो समय सामाजिक संजालको बिकाससंगै भजन त्यसमा पनि शिव भजन सुन्ने प्रचलन बढेर गएको छ। गायीका सुब्बाले पनि आफ्नो नियमति गायनको ट्रयाक भन्दा फरक रुपमा यो पटक कोइरालासँग आफ्नो स्वर सह्यर गरेर भजन पस्केकी छन्। शिव ताण्डव भजन भगवान…

Read More

यो बर्षको साउन १५ अर्थात खीर खाने दिन यहि बिहिबार जुलाई ३१ मा

Spread the love

Spread the loveनेपालीहरुको चाड-पर्व र खाना खाने बिशेष दिनहरु पनि छन। त्यसमा पनि असर, साउन र माघ फरक खालका छन। असर १५ मा दहि च्यूरा खाएर रोपइ गरेको चिसो हटाउन साउन १५ मा खीर खाएर शरीर तन्दुरुस्त राखिन्छ भनिन्छ। यो चलन बिशेष गरेर काठमाण्डौ उपत्यकाका काँठ क्षेत्रबाट सुरु भएको मानिन्छ। परंपरागत खीर सुद्ध सतप्रतिशत दुधमा…

Read More

क्यालिफोर्नियामा सिसेक्पा तङ्नाम् पर्व सम्पन्न, पर्वबारे छोटो जानकारी सहित

Spread the love

Spread the loveअमेरिका- क्यालिफोर्निया सेरोफेरोमा बसोबास गर्ने नेपालका रैथाने भूमिपुत्र याक्थुम्ङ् लिम्बूहरुले उनीहरुकै सामाजिक संस्था किराँत याक्थुङ् चुम्लुङ्को अग्रसरतामा आफ्नो समुदायको मौलिक चाँड सिसेक्पा तङ्नाम् यहि जुलाई २७, २०२५ मा मनाएको जानकारी प्राप्त भएको छ l उक्त प्राचिन समुदायको धर्म ग्रन्थ मुन्धुममा उल्लेखित चार पर्वहरू मध्ये सिसेक्पा तङ्नामले उनीहरुको जिबनको रहनसहनमा विशेष महत्व राख्दछ I…

Read More

चलचित्र जनै हराएको मान्छेको गीत मसुरीको दाना सार्वजनिक

Spread the love

Spread the loveअञ्जु पन्त र एसडी योगीको स्वर, हर्क साउदको शब्द र एसडी योगीको संगीत रहेको चलचित्र ‘जनै हराएको मान्छे’ को गीत ‘मसुरीको दाना’ सार्वजनिक भएको छ। यो चलचित्र हिमाल न्यौपानेले निर्देशन गरेका हुन्। विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय रहेको चलचित्र…

Read More

किरात याक्थुङ चुम्लुङ अमेरिकाको सिसेक्पा तङ्नाम २०२५ सम्पन्न

Spread the love

Spread the loveगत आइतबार अमेरिकाको न्युयोर्कस्थित क्विन्स ब्रीड्ज पार्कमा  सिसेक्पा तङ्नाम २०२५ सम्पन्न भएको छ। कार्यक्रममा नेपाली महावाणिज्यदूतावास न्युयोर्कका महावाणिज्यदूत दधिराम भण्डारी प्रमुख अतिथि रहेका थिए भने आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, किरात याक्थुङ चुम्लुङ अमेरिकाका सस्थापक अध्यक्ष श्याम मेन्याङ्बो कानुनी सल्लाहकार दुर्गा सुब्बा र मिल्ट्री अड्भाइजर मिस्नरी अफ नेपालका कर्णेल रोहित गुरुङ…

Read More

प्रेस काउन्सिल बिधेयकम तीन मुख्य कुरा राख्दै संसदमा रास्वपा डा. कार्की

Spread the love

Spread the loveप्रेस काउन्सिल सम्बन्धी विधेयक माथि राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य तथा सांसद डा. तोसीमा कार्कीले संसदमा जरुरी बुँदाहरु राखेकी छन्। उनले प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको धारणामा आफू अडिग भएको बताउँदै विभिन्न तिन मुख्य कुराहरु राखेकी थिइन।  १. प्रेस काउन्सिल स्वायत्त स्वतन्त्र र निष्पक्ष रहन जरुरी छ।‌ यसको गठनमा सरकारले सिफारिस गर्ने र…

Read More

केप कड नेपाली समाजको समर पिकनिक, दीक्षितलाइ सम्मान गर्दै सम्पन्न

Spread the love

Spread the loveकेप कड नेपाली समाजले विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि समर बारबाक्यू वनभोज कार्यक्रमलाई निरन्तरता दिएको छ। यहि जुलाई महिनाको २६ शनिवारका दिन समाजका कार्यकारी समितिका सदस्य ज्योति के सी को संयोजकत्वमा केप कडको सेन्टरभिल स्थित Fraternal Lodge ko प्रांगणमा विहानैदेखि समाजका पदाधिकारी, सदस्यहरू तथा स्यंमसेवकहरू भेला भई विभिन्न परिकारहरू पकाउने बनाउने लगायत विविध…

Read More

जुलाई २९ मंगलबार नागपञ्चमी पर्व

Spread the love

Spread the loveप्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व यो बर्ष जुलाई २९ मंगलबार परेको छ। नेपाली परम्परा अनुसार नागको पूजा गरी घरका मूलढोकामा नागको मन्त्र सहितको फोटो टाँसेर यो पर्व मनाइन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी, गंगटा लगायतका जलचर-थलचर जीवले दुःख नदिउन भन्नका लागि यो पर्व मनाइने…

Read More

कुलमान घिसिङलाइ न्यूयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ सम्मान

Spread the love

Spread the loveन्यूयोर्क – हामी नेपाली ग्लोबल नामक संस्थाले आइतबार बेलुका एक भव्य समारोहबीच समाजको विभिन्न क्षेत्रमा योगदान पु-याएका नौ जना व्यक्तित्व तथा एक संस्थालाई ग्लोबल हिरो अवार्ड’ द्वारा सम्मानित गरेको छ। उक्त अवार्डबाट सम्मानित हुने हरुमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद  ज्ञानेन्द्र शाही, चर्चित गायिका…

Read More

एआई अहिलेको आवश्यकता हो: कांग्रेस सभापति देउवा

Spread the love

Spread the loveकेदारनाथ दाहाल, काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अब केवल भविष्यको कल्पना नभइ वर्तमानको आवश्यकता भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले एआई र प्रविधिको सदुपयोगबाट नेपालले तीव्र विकास गर्नसक्ने बताएका हुन् । उनले भने, ‘अहिले समय नै इन्टरनेटको हो ।…

Read More

अमेरिका भरिका १०० प्रभावशाली एआई बिज्ञ सूचीमा बैंकर प्रवेश रिजाल

Spread the love

Spread the loveन्यूयोर्क।क्रस रिभर बैङ्कका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता (एआई) अधिकृत प्रवेश रिजाललाई अमेरिका भरिका १०० प्रभावशाली एआई नेताहरूको सूची एआई १०० मा समावेश गरिएको छ। यो प्रतिष्ठित सम्मान उनलाई शुक्रवार न्यूयोर्कमा आयोजित मेसिनकन २०२५ समारोहका क्रममा प्रदान गरिएको हो। विराटनगरमा जन्मिएका रिजाल कृत्रिम बौद्धिकता (एआई), वित्तीय सेवा र परिमाणात्मक नवप्रवर्तनको सङ्गममा एक प्रखर…

Read More

एनजिओ चलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग जोडिए, प्रकरण र प्रमाण

Spread the love

Spread the loveनेकपा एमालेका ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य पार्टीको ९ औँ जिल्ला अधिवेसनबाट दोस्रो पटक जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्। त्यसअघि उनी मनोनितको रुपमा जिल्ला सचिव भएका थिए। मनोनित सचिव हुनुअघि उनी कार्यालय सचिव थिए। उनै जिल्ला अध्यक्ष आचार्यको अबैध धन्दा मानव तस्करी अहिले आएर खुल्न आएको हो। उसो त आचार्य एमालेको केन्द्रमा…

Read More

बागमती प्रदेश मुख्य मन्त्री बदल्न कांग्रेसले चार मन्त्रीको राजीनामा गरायो

Spread the love

Spread the loveकेदारनाथ दाहाल, ललितपुर/बागमती प्रदेश सरकारमा चारजना मन्त्रीले एकैसाथ राजीनामा दिएपछि नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारभित्र ठूलो फेरबदलको संकेत देखिएको छ। राजीनामा दिने मन्त्रीहरूमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन्। मन्त्रीहरूको राजीनामासँगै सत्तारूढ…

Read More

कृष्ण दाहालको ‘ओखर बोटैमा’ काँठे भाकाको दोहोरी गीत सार्वजनिक

Spread the love

Spread the loveललितपुरको दक्षिण भूगोल, मन्दिर तथा प्राकृतिक रमणिय ठाउँलाई विभिन्न शैलीमा गीती लय मार्फत परिचित बनाउँदै कांठे गीत सङ्गित एवम आधुनिक गीत लेखनमा उदाएका पेशाले निजामती कर्मचारी,  चिरपरिचित गायक एवम सर्जक कृष्ण दाहालको नयाँ रमाईलो काँठे लोकदोहोरी गीत ओखर बोटैमाको अडियो सार्वजनिक भएको छ।  उक्त गीतमा उनिसंग गायक प्रकास सापकोटा गायिका दीपा सापकोटा अनि…

Read More

खाद्यविद् बरालको म:म:का पाइलाहरुको विमोचन

Spread the love

Spread the loveबेलायतलाई कार्यथलो बनाएका चर्चित सेफ  विनोद बरालद्वारा लिखित `म:म:का पाइलाहरु´ को विमोचन सम्पन्न भएकोछ। बरालको पुस्तक लण्डनस्थित बिजनेश डिजाइन सेन्टरको `दि नेशनल जियाेग्राफिक ट्राभलर फुड फेस्टिभल´मा विमोचन भएको हो। साहित्यकार युवराज नयाँघरे, समाजसेवी तथा सामाजिक अभियन्ता नवीन गुरुङ, उद्यमी जनक राई तथा मदिराविद् तारा वाइबनले कृति संयुक्त रुपमा विमोचन गरेका थिए।  विमोचनपछि साहित्यकार…

Read More

अनेसास उत्तरी क्यालिफोर्नियाको आयोजनामा २१२ औँ भानु जयन्ती मनाइयो

Spread the love

Spread the loveअमेरिकाको क्यालिफोर्निया राज्यको बे एरियामा अवस्थित मुक्तिनाथ धाममा २१२ औँ भानु जयन्ती मनाइएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तरी क्यालिफोर्निया च्याप्टरको आयोजनामा भानु जयन्ती मनाइएको हो। कार्यक्रमका प्रमुख अतिथि अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले अतिथिमा प्रा.धर्मराज कोइराला, सुरेशकुमार भट्ट आदी थिए। कार्यक्रम अनेसास उत्तरी क्यालिफोर्नियाका अध्यक्ष बाबु आचार्यको अध्यक्षकामा भएको थियो। कार्यक्रम सञ्चालन…

Read More

भैसेपाटी मन्त्री क्वार्टरले बाटो पेलेको भन्दै संसदमा डा. कार्कीको आक्रोस

Spread the love

Spread the loveउनको भनाइको सार: यो सरकार दमनकारी शैलीमा राज्य चलाउन खोज्दैछ १) जनताकै घर जग्गा अधिग्रहण गरेर बनाएको मन्त्री क्वार्टरको पश्चिमतर्फका जनतालाई पनि अरु तीनतिर जस्तै ११ मिटर चौडा बाटो सुनिश्चित हुनुपर्छ।‌ राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले समेत निर्देशन दिएको छ तर अकस्मात हिजो २०० जना जति सशस्त्र प्रहरी उभ्याएर ६ मिटरको…

Read More

उज्यालो नेपाल अभियानमा साथ दिन कुलमानले गरे आह्वान

Spread the love

Spread the loveकाठमाडौं–नेपाल विद्युत प्राधिकरणका  पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफुले थालेको ‘उज्यालो नेपाल’ अभियानमा जोडिन युवाहरूलाई आह्वान गरेका छन्। काठमाडौँमा बिहीबार राष्ट्रिय युवा संसदद्वारा आयोजित घोषणा सभा तथा शपथ ग्रहण कार्यक्रमलाई संबोधन गर्दै उनले त्यस्तो आह्वान गरेका हुन्। बहराइनबाट सुरु भएको ‘उज्यालो नेपाल अभियान’लाई अघि बढाउँदै घिसिङले राजधानीमा आयोजित एक विशेष कार्यक्रममार्फत युवाहरूलाई समृद्ध नेपाल…

Read More

भैँसेपाटीको बाटो ११ मिटर चौडा बनाउन प्रदर्शन र बिरोध, प्रहरी लगायर मिच्ने प्रयास, भिडियो सहित

Spread the love

Spread the loveललितपुरको भैसेपाटी स्थित निर्माणाधीन मन्त्री निवासको पश्चिमतर्फको बाटो पनि अरु जस्तै ११ मिटर चौडा बनाउनुपर्ने कुरा स्थानीय बासिन्दा र संघीय सांसद डा. तोसीमा कार्कीको सपोर्टमा पटकपटक सहरी विकास मन्त्रालयलाई जानकारी गराउने र संसदमा पनि उठाएको विषय थियो। तर एमाले-कांग्रेसको सरकार त्यसमा पनि मन्त्री प्रकाशमान सिंहले सो कुरा सुनेनन। अहिले मन्त्री निवास बनाउने क्रममा…

Read More

बीपी विचार गोष्ठीमा सिटौलाले भने:बीपी विदेशी हस्तक्षेप कहिल्यै स्वीकार्दैनथे

Spread the love

Spread the loveकेदारनाथ दाहाल, ललितपुर/नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने जननेता बी.पी. कोइरालाको स्पष्ट धारणा रहेको उल्लेख गरेका छन्। नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिद्वारा नखिपोटस्थित पार्टी कार्यालयमा आयोजित “स्मृतिमा बी.पी. विचार गोष्ठी” कार्यक्रममा बोल्दै नेता सिटौलाले कुनै पनि विदेशी हस्तक्षेप बी.पी. कोइरालाका लागि…

Read More