कांग्रेसले छाउ लगायतका सवै विभेद अन्त्य गर्ने अभियान सुरु गर्नुपर्छ:डा.संग्रौला
Spread the loveकाठमाडौं।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौला पन्तले अछामको पञ्चदेवल विनायक नगरपालिका ८ बरालाको सेरापानीस्थित चुरेखोली टोलमा महिनावारीका बेला छाउ बार्न बसेकी एक महिलाको मृत्यु भएको घटनाले आफू दुःखित भएको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभाग संयोजक रहेकी पन्तले महिनावारीका बेला छाउ बार्न त्रिपालमा बसेकी एक महिला र…
