A man in a gray suit and white sweater sitting on a couch, gesturing with his hands while speaking.

जनार्दनले १६ बुंदे प्रस्ताब सहित प्रचण्डको राजिनामा मागे

Spread the love

Spread the loveनेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले दलको नेतृत्व पुस्तान्तरण कम्तिमा पनि एक दह झार्न गरेको प्रयास धेरै बर्ष भयो तर पनि दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उल्टै शर्मालाइ दल छोड्न भन्दै आएका छन्।  नेपालको सेप्टेम्बर २०२५ को जेनजी आन्दोलनले पुराना पार्टी र नेतृत्वको औचित्य सकिएकाले अब अध्यक्ष प्रचण्डले राजीनामा दिनुपर्ने कुरा…

Read More
Illustration of a young woman with curly hair counting U.S. dollar bills in an indoor setting.

जनवरी १ देखि अमेरिकाबाट विदेशमा पैसा पठाउँदा १% ट्याक्स लाग्ने

Spread the love

Spread the loveजनावरी १, २०२६ देखि अमेरिकाबाट विदेशमा पैसा पठाउँदा १% ट्याक्स लाग्ने भएको छ। नयाँ ट्याक्स नीति अनुसार नगद, मणि अर्डर र क्यसीयर चेकबाट रिमिट गर्दा रकमको १% ट्याक्स लाग्ने भएको हो।  अमेरिकाका रिमिट कम्पनिहरु मध्ये सबै भन्दा ठुलो Western Union का अनुसार डेबिट कार्ड, क्रेडिट कार्ड या बैंक खाता, डिजिटल पे जस्तै एपल…

Read More
Rameshwor Khanal in a formal suit signing documents at a desk with a patterned background.

तयारी नगरिएका दलगत योजनाका आयोजना कटौती गरिने:अर्थमन्त्री डा. खनाल

Spread the love

Spread the loveनेपाल सरकारको अन्तरिम मन्त्रिपरिषदमा नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले नितान्त राजनीतिक दलका या दलका दबाबमा बजेटमा परेका, तयारी नै नभएका र टुक्रे आयोजना कटौती गर्दा करिब एक खर्ब स्रोत जुटाउन सकिने बताएका छन्।  सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री खनालले छ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था, पुनःनिर्माणलगायतका कामका लागि बजेटमा परेका आयोजना…

Read More
Artwork depicting faces of women integrated with trees and flowers, symbolizing generations GI, Gen Z, and Alpha.

द ग्रेट डिप्रेशन देखि Gen Z (डिजिटल नेटिभ) र अल्फा जेन सम्मका कुरा

Spread the love

Spread the loveकृष्ण केसी, सेप्तेम्बेर १४, २०२५ “जेन अल्फा सहस्राब्दीका सन्तानहरू, इतिहासमा सबैभन्दा प्राविधिक रूपमा एकीकृत र विश्वव्यापी रूपमा जोडिएको समूह हुनेछन्:Mark McCrindle ”  पहिलो कुरा त म जनसंख्याको बिधार्थी या ज्ञाता होइन। यो जेनरेशन  अर्थात पुस्ताको सहि प्रयोग र लेखन मेरो बुताको कुरा नहुन सक्छ। यसका बिज्ञले सहि रुपमा अर्थ दिन सक्छन तर मैले…

Read More

भ्रष्टाचारी दलहरुले बिरोध गरेकै बेला रास्वपाले प्रम कार्कीलाई सर्तसहित समर्थन गर्यो

Spread the love

Spread the loveजेन जी प्रोटेस्टकै कारण नेपालको पछिल्लो राजनैतिक परिवर्तन भएर प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीस सुशिला कार्कीलाइ  नेपालका भ्रष्टाचारी प्रमाणित भएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र दलहरुले आफू सक्किएको महसुस गर्दै बिरोध गरेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टीले भने सर्त सहित समर्थन गरेको छ। रास्वपाले प्रथम महिला प्रधानमन्त्रीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई सशर्त समर्थन…

Read More
Sushila Karki, wearing glasses and a green patterned blouse, poses for a formal portrait.

UNDO द्वारा प्रधानमन्त्री कार्कीलाइ बधाई तथा सफलताको शुभकामना

Spread the love

Spread the loveनेपालको प्रधानमन्त्री नियुक्त हुनुभएको पूर्वप्राधनन्यायाधीस सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीलाइ United Nepali Diaspora Organization (युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन) ले हार्दिक बधाई ज्ञापन गरेको छ। सँस्थाका सभापति सोनामलामाले प्रधानमन्त्री कार्कीको नेतृत्वको अन्तरिम सरकारको कार्यकालले समयमा नै निर्वाचन सम्पन्न गरेर राजनैतिक निकास दिन सकोस भन्ने अपेक्षा राख्दै नेपाली डायस्पोराका तर्फबाट कार्यकाल सफलको लागि शुकामना व्यक्त गरेको…

Read More
Group of Nepalese political leaders in formal attire standing in a room with a mountain painting in the background.

राष्ट्रपति पौडेलबाट संसद बिघटनपछि पूर्वप्रधानन्यायधीस कार्कीलाई प्रधानमन्त्री नियुक्त

Spread the love

Spread the loveराष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा उत्पन्न असाधारण परिस्थितिका कारण वर्तमान संसद बिघटन गरेपछि पूर्वप्रधानन्यायाधीस सुशिला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्ने गरी प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्। प्रधानमन्त्री कार्की नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायधीस भएकी थिइन भने इतिहासमै पहिलो पटक महिल्ला प्रधानमन्त्री पनि भएकी छन्। नेपालको इतिहासमा यस्तो न पहिला भएको थियो न अब नै…

Read More

संसारको सबैभन्दा धनी व्यक्ति को हुन् इलन मस्क वा ल्यारी एलिसन ?

Spread the love

Spread the loveसेप्टेम्बर १० बुधबार अमेरिकी मार्केटले केहि समयको लागि संसारका सबैभन्दा धनाढ्य इलन मस्क लाइ ल्यारी एलिसनले ओभरटेक गरे। तर पछिल्लो समय आउँदा मस्ककै मार्केट बलियो भयो। सुरुमा ओराकलका सह-संस्थापक ल्यारी एलिसनले मस्कलाइ उछिनेर विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधि पाएका थिए तर पछि मस्ककै मार्केटले उछिन्यो र मस्क नै धनाढ्यमा कायम रहे।  ब्लूमबर्गका अनुसार…

Read More

ललितपुरमा GEN Z प्रोटेस्टको समर्थनमा स्थानीयहरुद्वारा सडक अवरुद्ध

Spread the love

Spread the loveललितपुर,भ्रष्टाचारविरुद्ध देशभर सुरु भएको GEN Z प्रोटेस्टलाई ललितपुरका स्थानीयले पनि साथ दिएका छन्। ललितपुरको ठैब, चापागाउँ, भैँसेपाटी, लुभुलगायतका क्षेत्रमा स्थानीय बासिन्दाले सडक अवरुद्ध गर्दै आन्दोलनप्रति समर्थन जनाएका छन्। हिजो सुरु भएको आन्दोलनमा देशभर करिब २० जना युवाले ज्यान गुमाएका थिए। सो घटनाप्रति आक्रोशित स्थानीयहरूले “युवा मार्न पाइदैन”, “सामन्ती सरकार चाहिँदैन” जस्ता नारा लगाउँदै…

Read More

अब काँग्रेसलाइ सरकारमा बसीरहने नैतिकता छैन:डिला सङ्ग्रौला

Spread the love

Spread the loveनेपाली काँग्रेसकी नेता एवं पेसागत र बुद्धिजीवी विभागकी प्रमुख डा. डिला सङ्ग्रौला पन्तले नेपालको युवा पुस्ता, विशेष गरी जेन–जीले भ्रष्टाचार, बेथिति, नातावाद र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्वारा गरिएको दमनको घोर भर्त्सना गरेकि छिन् । डा. सङ्ग्रौलाले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाउनेहरूप्रति हार्दिक…

Read More

सयौं घाइते र १९ जना नागरिक मारेपछि गृहमन्त्री लेखकले राजीनामा दिए

Spread the love

Spread the loveगृहमन्त्री भएको पहिलो दिन घुस, प्रतिसोध, अनैतिक काम गर्दै आएका गृहमन्त्री रमेश लेखकले सयौं घाइते र करिब दुइ दर्जन (२०) जना मरेपछि राजीनामा दिएका छन्। कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए। त्यसपछि ‘राजीनामा दिन्छु’ भन्दै गृहमन्त्री लेख बालुवाटार हिंडेका थिए। सोमबार भएको GEN-Z हरूको शान्तिपूर्ण…

Read More

प्रदर्शन गर्दैमा मार्नुपर्ने? निहत्थालाइ किन मारेको? कुनै प्रश्ताप छैन:मन्त्री गुरुङ

Spread the love

Spread the loveसेप्टेम्बर ८, २०२५ सोमबार, १४ देखि २८ बर्ष उमेर समूहका GEN-Z (पहिलो पुस्त भनौं या अर्को पुस्ता) का उमेर समूहले सामाजिक संजाल बन्द गरेको, भ्रष्टाचार बढाएको  जस्ता अति सान्दर्भिक माग राखेर उनीहरु सडक प्रदर्शनमा उत्रिए।यो बिषयलाइ कांग्रेसका आधार र एमाले बाहेको सबै दल र बिश्वभरिका नेपाली समुदायले समर्थन गरेका थिए।  पदर्शन शान्तिपूर्ण थियो,…

Read More

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबाट सत्ता साझेदार दल कांग्रेस नै असन्तुष्ट

Spread the love

Spread the loveनेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेकोप्रति वर्तमान काम्युनिस्ट नेतृत्वको सत्तासाझेदार दल नेपाली कांग्रेस नै असन्तुष्टि रहेको छ। कांग्रेसका आसन्न महाधिवेशनका सभापति आकांक्षी डा. शेखर कोइराला, महामन्त्री बिश्वप्रकाश शर्मा लगायतले खुला रुपमा बिरोध गरेका छन्। पछिल्लो पटक सेप्तेम्बेर ७, २०२५ आइतबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको कार्यसम्पादन समितिको बैठकमा हभागी सबैजसो नेताहरूले…

Read More

सामाजिक सञ्जालबारे सरकार अधिनायकवादी बन्यो: रास्वपा उपसभापति वाग्ले

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अधिनायकवाद (authoritarianism) तर्फ उन्मुख प्रवृत्ति भएको बताएका छन्। शुक्रवार रामेछापको मन्थलीमा पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले आजको डिजिटल युगमा सूचना प्रवाहलाई जबरजस्ती रोक्ने प्रयास सूर्यलाई हत्केलाले छेक्ने प्रयास जस्तै असम्भव हुने बताए। सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्ने काम सुझबुझका…

Read More

नेपाल सरकारले सामाजिक संजाल बन्द गर्ने तानाशाही कदम चाल्यो, संचार जगतको बिरोध

Spread the love

Spread the loveनेपालको कम्युनिष्ट पार्टी नेतृत्वको दल केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्ना कुकर्मको नागरिक स्तरबाट बिरोध गरेको निहुँमा पुरै सामाजिक संजाल नै बन्द गर्ने निर्णय गरेको छ।   शक्ति सम्पन्न राष्ट्र, युरोपियन युनियनले आँट नगरेको यस्तो कदम केवल उत्तर कोरियाले मात्र गर्छ। इरान जस्तो देशले पनि धेरै हद सम्म छुट गरेको छ तर नेपाल जस्तो…

Read More

हरिपरिवर्तिनी एकादशी ब्रतबारे

Spread the love

Spread the loveभगवान श्रीकृष्णका सामुमा युधिष्ठिर महाराजले प्रश्न गर्नुहुन्छ ! हे भगवान भाद्रशुक्ल पक्षको एकादशीको नाम के हो ? र उक्त एकादशीको ब्रत पहिला कस्ले गरे र उनले के फल पाए ?  श्रीकृष्ण भगवानले युधिष्ठिर राजालाई के उत्तर दिनुभयो त ! आऔं अव यस महात्म्यको पूर्ण जानकारी लिनको लागि पं. रामबाबु लुईटेलद्धारा प्रस्तुत यो महात्म्य…

Read More

रास्वपाबाट सिक्दै दलहरु, राप्रापाले पनि निर्वाचनको प्राइमरी गर्ने, एमाले र कांग्रेसलाइ झड्का

Spread the love

Spread the loveनेपालको निर्वाचन आयोगले रुपन्देही-३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर आफ्नो गतिविधिलाई तीव्रता दिन थालेको छ। रुपन्देही–३ र मनाङ प्रदेशसभा २ मा उपनिर्वाचन हुनेछ ।  उम्मेदवार चयनमा पहिलो निर्वाचन देखि नै प्रताजन्त्रिक बिधि अपनाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा छनोट प्रकृया सहित प्राइमरी समेत सम्पन्न गरेर…

Read More

गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो

Spread the love

Spread the loveनेपालकी उदाउदो गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छ´  सोमबार सार्वजनिक भएको छ। गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ। गितमा शब्द राजेश नेपाल बबिनको रहेको छ भने सङ्गीत बिश्वास नेपालको रहेको छ भने भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन। रिया…

Read More

आज सेम्टेम्बर महिनाको पहिलो सोमबार, अमेरिकी Labor Day

Spread the love

Spread the loveआज सेप्टेम्बर १, २०२५ का दिन अमेरिकी लेबर डे परेको छ। U.S. Department of Labor (अमेरिकी श्रम विभाग) का अनुसार लेबर डे सेप्टेम्बर महिनाको पहिलो सोमबार मनाइने गरिन्छ। यो दिवस अमेरिकी कामदारहरूको सामाजिक र आर्थिक उपलब्धिहरूको लागि सुरु गरिएको वार्षिक उत्सव हो।  यस बारे डिपार्टमेन्टले भनेको छ, उन्नाइसौं शताब्दीको अन्त्यतिर लेबर डे मनाउने…

Read More

हार्वर्ड ग्राजुएट डा. थापा रास्वपाबाट रूपन्देही–३ मा प्राइमरी नोमिनी

Spread the love

Spread the loveनेपाली राजनीतिमा एक मात्र प्रजातान्त्रिक दल उपनिर्वाचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बात रुपन्देही -३ को संघिय संसद उपनिर्वाचनको लागि डा. लेखजंग थापा प्राइमरी नोमिनीको लागि निर्वाचित भएका छन्। यससंगै रास्वपाले उनलाई हार्दिक बधाई सहित उम्मेदवार अफर घोषणा गरेको छ।  डा. थापा सिद्धार्थनगर-९, अञ्चलपुरमा जन्मिएका हुन्। पेशाले न्युरोलो सर्जन रहेका उनले करिब डेढ…

Read More