जनसम्पर्क समिति अमेरिकाको अधिवेशन प्रक्रिया सुरु, कार्यतालिका छिट्टै आउँछ:सभापति बिष्ट
Spread the loveनेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको प्रक्रिया सुरु भएको छ। नेपाली कांग्रेसले विदेशस्थित सबै जनसम्पर्क समितिको अधिवेशन यसै वर्षभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। सोही निर्णय अनुसार, नेपाली जनसम्पर्क समिति समन्वय विभागले सबै समितिलाई अधिवेशन प्रक्रिया सुरु गर्न लिखित निर्देशन दिएको छ। समन्वय विभागको पत्र प्राप्त भएपछि सोही पत्र अनुसार नै समितिले अधिवेशन प्रक्रिया…
